YouTube Link

उपत्यका भित्र ह्यान्ड सेनिटाइजरमा विषाक्त रसायन भेटियो

Facebook Link

काठमाडौं: काठमाडौं उपत्यका भित्र पाँच उद्योगले बजारमा ल्याएका ह्यान्ड सेनिटाइजरमा विषाक्त रसायन भेटिएको छ।

 

निर्धारित मापदण्ड विपरीत विषाक्त रसायन मेथानोल समावेश भएको पाइएपछि पाँच उद्योगका ह्यान्ड सेनिटाइजर प्रयोग साथै उत्पादनमा औषधी व्यवस्था विभागले रोक लगाएको छ।

 

बजारमा बिक्री वितरण भइरहेका ह्यान्ड सेनिटाइजरका नमूनाहरू संकलन गरेर  जाँच गर्दा उक्त मेथानोल समावेश भएको पाइएको छ । उक्त विषाक्त रसायनले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक पर्ने हुनाले सर्वसाधारणलाइ प्रयोग नगर्न विभागले जनाएको छ।

 

काठमाडौंका चार र भक्तपुरको एउटा उद्योगले उत्पादन गरेका Instant Hand Sanitizer, Instant hand Sanitizer Original, Advanced Hand Sanitizer, Instant Hand Sanitizer Refreshing Gel र Suryamukhi Hand Sanitizer मा उक्त रसायन भेटिएकोले उत्पादन तथा बिक्री वितरण अविलिम्ब रोक्का राख्न विभागले सरोकारवालालाई सचेत गराएको छ।

 

कोरोना संक्रमणको महामारी बढ्दा बजारमा सेनिटाइजर र मास्कको बिक्री बढेको छ। नेपाली उद्योगीहरूले मास्क र सेनिटाइजर उत्पादनका लागि सरकारले तोकेको मापदण्डमा रहन विभागले उद्योगीहरूलाई सचेत गराएको छ।

 

जथाभावी गरेर बजारमा ल्याउँदा जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्छ। त्यस्तो गर्नु अपराध हो र गुणस्तरहीन उत्पादन गर्नेलाई कारबाही हुने विभागले जनाएको छ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...