YouTube Link

पिएसजीका स्टाईकर नेइमारको रोनाल्डोसँग खेल्ने इच्छा

Facebook Link

एजेन्सीः फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजीका) ब्राजिलियन फरवार्ड नेइमारले पोर्चुगिज क्याप्टेन तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग खेल्ने इच्छा व्यक्त गरेका छन् ।

रोनाल्डोको युभेन्टस बसाइ अनिश्चित बनेको छ ।

क्लबले आगामी सिजनका लागि च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष गरिरहेको छ ।

लिगको पाँचौं स्थानमा रहेको युभेन्टस च्याम्पियन्स लिगमा छनोट नभएमा रोनाल्डोको टुरिन बसाइँ सकिन सक्ने बताइएको छ ।

पिएसजीका नेयमारले जि क्यु फ्रान्ससँगको कुराकानीमा भने, ‘मैले आफ्नो करियरमा लियोनल मेसी र केलियन एमबाप्पेजस्ता उत्कृष्ट खेलाडीसँग खेलिसकेको छु ।

तर अहिलेसम्म रोनाल्डोसँग खेल्ने मौका पाएको छैन । उनीसँग खेल्ने इच्छा छ ।’

नेइमारले ब्राजिलका लागि विश्वकप जित्ने आफ्नो सबैभन्दा ठुलो सपना रहेको पनि बताए ।

‘मेरो सबैभन्दा ठुलो सपना देशलाई विश्वकप उपाधि दिलाउनु हो ।

तर म पिएसजीका लागि पनि हरेक उपाधि जित्न चाहन्छु’ नेइमारले भने,‘ म अहिले ३० वर्षको भए पनि आफ्नो करियरको उच्च लयमा छु ।

नेइमारले केही दिन अगाडि सन् २०२५ सम्मका लागि पिएसजीसँग नयाँ सम्झौता गरेका थिए ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b8%e0%a5%81%e0%a4%aa%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%9c-%e0%a4%b2%e0%a4%b2%e0%a4%bf%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%b0-%e0%a4%ac%e0%a5%81/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...