YouTube Link

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढ्यो

Facebook Link

काठमाडौं: आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ ।

नेप्सेमा आज परिसूचक ०.५६ अंकले बढेर २६७३.८८ विन्दुमा कायम भएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.१४ अंकले बढेर ४७८.३८ विन्दुमा कायम भएको छ ।

आज कूल पाँच अर्ब ३२ करोड ६० लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

२१५ वटा कम्पनीका एक करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर ६२ हजार ९७२ पटक खरिद-बिक्री भएका थिए ।

आज नारायणी डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल (तराई) र आखुखोला जलविद्युत् कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता २.२७ प्रतिशतका दरले गुमाएका छन् ।

आज नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा धेरै ३५ करोड १६ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सङ्ख्यात्मक आधारमा लक्ष्मी इक्युटी फण्डका १५ लाख ८९ हजार ८७६ कित्ता सेयर किनबेच भएका थिए ।

नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा बढी दुई हजार ३१८ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ ।

बैंकिङ, होटल तथा पर्यटन, जीवन बिमा र माइक्रोफाइनान्स समूहका परिसूचक ओरालो लाग्दा बाँकी सबै समूहका परिसूचक बढेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...