Texas College
YouTube Link

सुपर लिगमा आज ललितपुर र बुटवल भिड्दै, गर या मारको स्थिति

Facebook Link

काठमाडौँ :नेपाल सुपर लिगमा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदै छ ।

दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ ५ः३० बजे सुरु हुने यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ ।

विजयी हुने  फाइनल प्रवेशका लागि काठमाडौँ रेजर्सविरुद्ध खेल्ने छ ।

यस अघि पहिलो क्वालिफायरमा मंगलबार काठमाडौँलाई २–१ गोलले हराउँदै धनगढी एफसी प्रतियोगिताको फाइनल पुगिसकेको छ ।

सुपर लिगमा लिग चरण प्रतियोगितामा ललितपुर तेस्रो र बुटवल चौथो भएको थियो ।

सुरुका चार खेलमा तीन बराबरी र एक हारको नतिजा निकालेको ललितपुर अन्तिम दुई खेलमा लगातार जित हात पार्दै प्ले अफ पुगेको हो ।

बुटवलले भने अन्तिम खेलमा धनगढीलाई हराउँदै प्ले अफमा ठाउँ बनाएको हो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%bf%e0%a4%b2%e0%a5%8b%e0%a4%a8%e0%a4%be-%e0%a4%b2%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%aa%e0%a4%be/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...