YouTube Link

म्यानचेस्टर सिटीले जित्यो काराबाओ कप फुटबलको उपाधि

Facebook Link

एजेन्सीः म्यानचेस्टर सिटीले आठौँ पटक काराबाओ कप फुटबलको उपाधि जितेको छ ।

म्यानचेस्टर सिटीले टोटनहमलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

वेम्बली रंगशालामा गएराति भएको फाइनलमा टोटेनहमलाई १-० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।

सिटीलाई जित दिलाउन एम्रिक लापोर्टेले निर्णायक गोल गरे ।

एम्रिकले खेलको ८२औँ मिनेटमा गोल गरेका थिए ।

केभिन डि ब्रुएनको पासलाई उनले सदुपयोग गरेका थिए ।

जुन गोल खेलको निर्णायक गोल बन्यो ।

कोभिड महामारी यता सबैभन्दा धेरै दर्शक उपस्थित रहेको वेम्बलीको खेलमा सिटीले उपाधि उचालेको हो ।

यससँगै सिटीले आठौँ पटक काराबाओ कपको उपाधि जितेको छ ।

काराबाओ कपको उपाधि यो सिजन सिटीले जितेको लगातार चौंथो उपाधि हो ।

यो नतिजासँगै सिटीले सर्वाधिक धेरै काराबाओ कप विजेता लिभरपुलसँग बराबरी समेत गरेको छ ।

यसअघि लिभरपुलले ८ पटक काराबाओ कपको उपाधि जितिसकेको छ ।

टोटनहमले ४ पटक काराबाओ कप जितेको छ ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%8f%e0%a4%a5%e0%a5%8d%e0%a4%b2%e0%a5%87%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a1%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a1-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%9c/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...