YouTube Link

हिमालयन र इन्भेष्टमेन्ट गाभिएर हिमालयन इन्भेष्टमेन्ट बैंक हुँदै

Facebook Link

काठमाडौं: हिमालयन बैंक र नेपाल ईन्भेष्टमेन्ट बैंकबीचको मर्जर (गाभिने) प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

 

यी दुई बैंकबीच मर्जरअघि हुनुपर्ने प्रायः सबै किसिमका अध्ययन तथा अन्य तयारीहरु पूरा भएर मंगलबार एक समारोहबीच समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो ।

 

मर्जरपछि बैंकको अध्यक्षको जिम्मेवारी हाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहनेछन् ।

 

त्यस्तै बैंकमा दुई जना सीईओ रहने छ । जसमा सिनियर सीईओको जिम्मेवारी हिमालयन बैंकका सीईओ अशोक राणा रहेनछन् ।

 

इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे जुनियर सीईओ रहनेछन् । निश्चित क्षेत्रहरु छुट्याएर उनीहरुको कार्यविभाजन हुनेछ ।

 

यी दुई बैंकको मर्जरपछि भने नाम हिमालयन इन्भेष्टमेन्ट बैंक रहने सहमति भएको छ ।

 

मर्जरपछि बैंक एकै स्थानमा रहेका शाखाहरु समेत मर्ज हुने भएकोले धेरै कर्मचारी कटौतीमा पर्नसक्ने देखिएको छ ।

 

हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड रहेको छ ।

 

यी दुवै बैंक १ अनुपात १ को स्वाप मर्जरमा गएमा २४ अर्ब ९२ करोड पुग्ने देखिएको छ ।

 

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको पुँजी कोष २८ अर्ब १२ करोड ५१ लाख ७२ हजार र हिमालयन बैंकको १७ अर्ब ९५ करोड ६६ लाख ७७ हजार रहेको छ ।

 

सीसीएमसीको सिफारिसमाथि निर्णय लिन मन्त्रिपरिषदको बैठक बस्दै
सोमबारदेखि नै लागू हुनेगरी पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने सरकारको निर्णय

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...