Texas College
YouTube Link

यूरोपीयन सुपर लीगबाट प्रीमियरका सबै छ टोली फिर्ता

Facebook Link

एजेन्सी: यूरोपीयन सुपर लिग (ESL) मा शामिल छ वटा प्रिमियर लिग टोली प्रतिस्पर्धाबाट हटेको छन ।

प्रिमियर कल्बमा सबै भन्दा पहिल म्यानचेस्टर सिटीले आफ्नो नाम फिर्ता लिएको थियो ।

चेल्सीले फिर्ता लिनको लागि कागजात तयार गरेर त्यसो गर्ने मनसायलाई संकेत गरिसके पछि

अन्य चार कल्बहरू ( आर्सेनल, लिभरपूल, म्यानचेस्टर युनाइटेड र टोटेनहम पनि यूरोपीयन सुपर लिग बाट फिर्ता भएका छन ।

इटालियन कल्ब इन्टर मिलन पनि फिर्ता लिने पक्षमा छ । इन्टर मिलन अब यस परियोजनामा संलग्न हुन चाहँदैन ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a5%a7%e0%a5%af%e0%a5%af%e0%a5%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%ae%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%9f/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...