YouTube Link

बार्सिलोना र मेस्सीको करार ‘लिक’ खेलकुद इतिहासकै ठूलो

Facebook Link

एजेन्सी: स्पेनिस पत्रिका एल मुन्डोले लियोनेल मेस्सी र बार्सिलोना बीचको करार हात पारेको दाबी गरिएको छ ।

उक्त करार बार्सिलोना र मेस्सीको खेलकुद इतिहासकै सबैभन्दा ठूलो भएको बताएको छ ।

पत्रिकामा प्रकाशित रिपोर्ट अनुसार सर्तहरु पुरा भए मेस्सीले चार सिजनमा साढे ५५ करोड ९५५,५२,३७,६१९० युरो प्राप्त गर्नेछन् ।

यो करार सन् २०१७ को नोभेम्बरमा गरिएको थियो जुन यसै वर्षको जुन ३० मा समाप्त हुन्छ ।

यदि करार सम्झौता नविकरण नभए मेस्सीले क्लब छाड्न पाउनेछन् ।

मेस्सीले सिजनको सुरुवातमा नै क्लब छाडेर जान चाहेका थिए तर क्लबसँग कानुनी लडाइँ लड्न पर्ने भएपछि उनी क्लबमा बसेका थिए ।

शनिबार राति प्रकाशित गरिएको रिपोर्टमा अर्जेन्टिनी फरवार्डलाई क्लबले हरेक सिजन १३.८ करोड युरो दिने सम्झौता गरिएको उल्लेख छ ।

यसमा ११,५२,२५,००० युरो करार नविकरणको बोनस र ७,७९,२९, ९५५ युरो बफादारिताको बोनस पनि समावेश छ ।

पत्रिकाका अनुसार करार सकिन ५ महिना बाँकी छँदा मेस्सीले ५१,१५,४०,५४५ युरो आम्दानी गरिसकेका छन् ।

क्लबले सन् २०१९–२० मा १।२ अर्ब युरो ऋणमा रहेको आर्थिक रिपोर्ट प्रकाशित गरेको भोलिपल्ट मेस्सीको करार लिक भएको हो ।

यसले मेस्सीलाई थप रुष्ट बनाउने आशंका गरिएको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a4%bf-%e0%a4%b9%e0%a5%8b%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%af%e0%a5%81%e0%a4%a8/

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...