YouTube Link

ईटालियन सिरी ए फुटबलमा इन्टर मिलानको सहज जित

Facebook Link

एजेन्सीः ईटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा इन्टरले भेरोनालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

भरोनाको घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन लाउरेटा मार्टिनेज र मिलान सिकिरानीले एक–एक गोल गरे ।

उता भेरोनाका लागि इलान लिकले एक गोल गर्न सफल भए ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुई टोलीले दोस्रो हाफमा गोल गर्न सफल भएका हुन् ।

खेलको ५१ औं मिनेटमा मार्टिनेजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाउन सफल भएका थिए । ६३ औं मिनेटमा घरेलु टोली भेरोनाका लागि इभानले बराबरी गोल फर्काए ।

यता इन्टरका लागि सकिनिएरले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाउन सफल भए ।

जितसँगै इन्टरले लिगमा १४ खेल खेल्दै ३३ अंक जोडेको छ । इन्टर शीर्ष स्थानको मिलान भन्दा एक अंकले पछि छ । २० अंक जोडेको भेरोना नवौं स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...