Rajshow Bivag

च्याम्पियन्स लिग फुटबलमा चेल्सीको सहज जित

Departmant of helth services

एजेन्सीः च्याम्पियन्स लिग फुटबलमा चेल्सीले सहज जित हात पारेको छ ।

गएराति भएको खेलमा चेल्सीले रसियन क्लब क्रास्नोडरलाई पराजित गरेको हो । क्रास्नोडरको घरेलु मैदानमा चेल्सी ४–० ले विजयी भयो ।

चेल्सीको जितमा ३७औं मिनेटमा कलुम हड्सन ओडोइले गोल गरे । यस्तै टिमो वेर्नरले ७६ औं मिनेटमा पेनाल्टी मार्फत दोस्रो गोल गरे ।

यस्तै ७९ औं मिनेटमा हाकिम जियाचले चेल्सीका लागि डेब्यु गोल गर्दा ९०औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गोल गरे ।

जितसँगै चेल्सीले समुह चरणका दुई खेलमा ४ अंक बनाएको छ ।

यही समहुको अर्को खेलमा सेभिल्लाले रेनर्सलाई १–० ले पराजित गर्यो । जितपछि सेभिल्लाको ४ अंक भएको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...