YouTube Link

युईएफए च्याम्पियन्स लिगमा म्यान्चेस्टर युनाइटेडको फराकिलो जित

Facebook Link

एजेन्सीः युईएफए च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले जर्मन क्लब आरबी लेइप्जिग माथि फराकिलो जित निकालेको हो ।

ओल्ड ट्राफोर्डमो भएको खेलमा इङ्ग्लिस क्लब युनाइटेड ५–० ले विजयी भयो ।

युनाइटेडको जितमा मार्कुस रास्फोर्डले ह्याट्रिक पुरा गरे । यस्तै एन्थोनी मार्सियल र मासोन ग्रिनउडको नाममा एकएक गोल रहयो ।

खेलको २१औं मिनेटमा ग्रिनउडको गोलमा अग्रता बनाएको घरेलु टोलीका लागि ७४, ७८ र खेलको इन्जुरी समयमा गोल गर्दै रास्फोर्डले ह्याट्रिक पुरा गरेका थिए ।

त्यसअघि ८७ औं मिनेटमा मार्सियलले युनाइटेडका लागि गोल गरेका थिए ।

च्याम्पियन्स लिगको पहिलो खेलमा फ्रेन्च च्यायाम्पियन पेरिस सेन्ट जर्मेन पीएसजीलाई पराजित गरेको युनाइटेडले दोस्रो खेलमा पनि सहज जित निकालेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...