Rajshow Bivag

युइएफए च्याम्पियन्स लिग फुटबलमा युनाइटेडद्वारा पीएसजी पराजित

Departmant of helth services

एजेन्सीः युइएफए च्याम्पियन्स लिग फुटबलको समुह चरणको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

गएराति भएको समुह चरणको पहिलो खेलमा पीएसजी म्यान्चेस्टर युनाइटेडसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज र मार्कोस रास्फोर्डले गोल गरे । पीएसजीले १ गोल उपहार स्वरुप पायो ।

खेलको २३ औं मिनेटमा युनाइटेडले पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।

पीएसजीका ड्यालोले एन्थोनी मार्सियललाई डिबक्समा फल गरेपछि प्राप्त पेनाल्टीको अवसरलाई फर्नान्डेजले गोलमा परिणत गरे ।

खेलको ५५ औं मिनेटमा युनाइटेडले अनपेक्षित गोल खाँदा खेल १–१ को बराबरीमा आयो ।

तर खेलको अन्तिम ३ मिनेट बाँकी रहदा रास्फोर्डले गोल गरेपछि युनाइटेडले घरेलु टोलीलाई निराश बनायो ।

जितसँगै युनाइटेडले सिजनको पहिलो च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको हो ।

पीएसजीविरुद्धको जितसँगै युनाइटेडले समुह एच को शीर्ष स्थान ओगटेको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:०६

  एजेन्सीः म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इङ्लिस प्रिमियर लिगको...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...