YouTube Link

क्रोएसियामाथि पोर्चुगल ४–१ गोल अन्तरले विजयी

Facebook Link

एजेन्सीः युईएफए नेशन्स लिगको खेलमा पोर्चुगलले क्रोएसियामाथि शानदार जित निकालेको छ ।

युईएफए नेशन्स लिगमा पोर्चुगलले समूह सी अन्तर्गत गएराति भएको खेलमा क्रोएसीयामाथि ४–१ गोलको फराकिलो जित हासिल गरेको हो ।

पोर्चुगलका लागि खेलको पहिलो गोल ४१ औ मिनेटमा जोयो कोन्सीलोले गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको पोर्चुगलका लागि खेलको ५८औ मिनेटमा डिओगो जोटाले गोल गर्दै अग्रता दोब्बर बनाए ।

यस्तै खेलको ७० औ मिनेटमा जोयो फीलीक्सले पोर्चुगलका लागि तेश्रो गोल गरे ।

खेलको अतिरिक्त समयको पहिलो मिनेटमा क्रोएसियाका ब्रुनो पेटोकोभीकले सान्तवना गोल गर्दा अन्तिम मिनेटमा र्पोचुगलका आन्द्रे सिल्भाले गोल गर्दै क्रोएसियामाथि ४–१ को जित निकालेको पोर्चुगल समुहको अंक तालिकाको शिर्ष स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...