YouTube Link

सेरेना विलियम्स यूएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश

Facebook Link

एजेन्सीः सेरेना विलियम्स यूएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेकी छिन् ।

न्युयोर्कमा गएराति भएको खेलमा आफ्नै देशकी सलोनी स्टेफेन्सलाई हराएर सेरेना चौंथो चरणमा पुगेकी हुन् ।

६ पटकको च्याम्पियन सेरेनाले पहिलो सेट भने २-६ ले गुमाएकी थिइन् ।

तर, उत्कृष्ट पुनरागमन गर्दै सेरेनाले ६-२ र ६-२ को जित सहित अर्को चरणको यात्रा तय गरिन् ।

३८ वर्षीय सेरेनाले ग्रिसकी मारिया साक्कारीसँग खेल्ने छिन् । मारियाले अमेरिकी खेलाडी अमान्डा अनिसिमोभालाई ६-३ र ६-१ ले पराजित गरिन् ।

पुरुषतर्फ विश्व नम्बर दुई डोमिनिक थिमले अन्तिम १६ मा स्थान बनाएका छन् ।

अस्ट्रियाका थिमले क्रोएसियाका मारिन सिलिकलाई ६-२,६-२,३-६ र ६-३ को सेटमा पराजित गरे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...