YouTube Link

सिरि ए फुटबलमा साम्पडोरियामाथि ईन्टरको जित

Facebook Link

एजेन्सीः ईन्टर मिलानले सिरि ए फुटबलमा साम्पडोरियालाई हराएको छ । आईतबार राति भएको खेलमा ईन्टरले साम्पडोरियाबिरुद्ध २–१ को जित निकालेको हो । खेलको १०औ मिनेटमा लुकाकुले गोल गर्दै ईन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले यस सिजन लिगमा १८ औं गोल पुरा गरे ।

म्यान्चेष्टर युनाईटेडका पूर्व फरवार्डले गोल गरे लगत्तै घुडाँ टेकेर ‘ब्ल्याक लिभ्स म्याटर’ आन्दोलनमा समर्थन जनाएका थिए । मार्टिनेजले ३३ औ मिनेटमा ईन्टरको अग्रता दोब्बर बनाए । मोर्टन थ्रोरस्बीले ५२ औं मिनेटमा पाहुना टोलीका लागि एक गोल फर्काए । ईन्टर जित सहित तालिकाको तेस्रो स्थानमा उक्लियो । तर लिगमा ५७ अंक जोड्न सफल रह्यो । ईन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ६ अंकले पछाडी छ । साम्पोडियाले रेलिगेशन जोनबाट आफुलाई टाढा राख्ने अवसर गुमायो । साम्पोडिया २३ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमा माथि छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...