YouTube Link

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र एभर्टनले खेले बराबरी

Facebook Link

एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि नजिक रहेको लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । एभर्टनको मैदान गुडिसन पार्कमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा लिग लिडर लिभरपुल जितबाट बन्चित बनेको हो ।

बल पोजिसनमा एकतर्फी पकड जमाएपनि लिभरपुलले घरेलु टोलीको डिफेन्स र गोललाइन तोड्न सकेन । मोहमद सलाहबिना मैदान उत्रिएको लिभरपुलको केहि राम्रो प्रहार एभर्टनका गोलकिपरले विफल पारे । घरेलु टोलीले समेत केहि गोलको राम्रो अवसर खेर फालेको थियो ।

घरेलु टोलीसँगको बराबरीसँगै लिभरपुललाई उपाधि जित्न थप समय कुर्नुपर्ने भएको छ । उपाधि जित्नका लागि लिभरपुललाई अझै ५ अंकको आवश्यकता रहेको छ । लिभरपुल ३० वर्षपछि पहिलो पटक लिगको उपाधि जित्ने संघारमा रहेको छ ।

एभर्टनसँगको बराबरीपछि लिभरपुलले ३० खेलमा ८३ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २३ अंकले अघि रहेको छ । सिटीको ६० अंक रहेको छ । ३८ अंक जोडेको एभर्टन १२ औं स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...