YouTube Link
आईसीसी महिला विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै

आईसीसी महिला विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौं: आईसीसी महिला विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । थाईल्याण्डमा जारी प्रतियोगितामा... पुरा समाचार

सार्वजनिक यातायातको सिण्डिकेट तोडेको सरकारी घोषणा कागजमै सीमित

सार्वजनिक यातायातको सिण्डिकेट तोडेको सरकारी घोषणा कागजमै सीमित

करिब ११ महिनाअघि यतायात क्षेत्रको सिण्डिकेट अन्त्य गर्न भन्दै सरकारले देशभरका यातायात समिति खारेज गर्ने निर्णय... पुरा समाचार

शिक्षा प्रणाली सुधार गर्ने सरकारको दावीमाथि प्रश्नै प्रश्न, निजी विद्यालयको शुल्क मनोमानी रोकिएन

शिक्षा प्रणाली सुधार गर्ने सरकारको दावीमाथि प्रश्नै प्रश्न, निजी विद्यालयको शुल्क मनोमानी रोकिएन

विद्यार्थी भर्नामा नीजि विद्यालयको मनोपोली यो बर्ष पनि हट्ने सङ्केत देखिदैन । नीजि विद्यालयले आफुहरुले मनपरि... पुरा समाचार

कोरम नपुग्दा संसदीय सुनुवाई विशेष समितिको बैठक दोस्रो पटक स्थगित

कोरम नपुग्दा संसदीय सुनुवाई विशेष समितिको बैठक दोस्रो पटक स्थगित

काठमाडौं: अनिवार्य उपस्थित हुन नेकपाले गरेको ह्विपका बाबजुद पनि संसदीय सुनुवाई समितिको हिजोको बैठक कोरम नपुगेर... पुरा समाचार

नख्खु बम विष्फोट प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीद्वारा सूर्य भुजेल पक्राउ

नख्खु बम विष्फोट प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीद्वारा सूर्य भुजेल पक्राउ

काठमाडौं: नख्खु बम विष्फोट प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव समूहका नेता सूर्य भुजेललाई पक्राउ गरेको... पुरा समाचार

उत्तर कोरियाली नेता किमसँगको शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प भियतनाममा

उत्तर कोरियाली नेता किमसँगको शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प भियतनाममा

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग हुने शिखर वार्तामा सहभागि हुन अमेरिकी राष्ट्रपति किम जोङ... पुरा समाचार

पाकिस्ती सीमामा गरेको बम आक्रमणमा तीन सय भन्दा बढी लडाकु मारिएको भारतको दावी

पाकिस्ती सीमामा गरेको बम आक्रमणमा तीन सय भन्दा बढी लडाकु मारिएको भारतको दावी

कश्मिरको पलुवामा आक्रमणपछि चुलिएको भारत पाकिस्तान विवाद उत्कर्षमा पुगेको छ । भारतले विद्रोही समूह जैस-ए-मोहम्मदका लडाकू... पुरा समाचार

नोकिया नाइनमा एकसाथ ५ क्यामराले फोटो खिच्ने

नोकिया नाइनमा एकसाथ ५ क्यामराले फोटो खिच्ने

नोकियाको नयाँ स्मार्टफोन नोकिया नाइन अहिलेसम्मकै उत्कृष्ट फोटो क्वालिटी दिने स्मार्टफोन बन्ने देखिएको छ । नोकियाको... पुरा समाचार

पौडेल र सिटौला पक्ष केन्द्रीय समिति बैठकमा अनुपस्थित

पौडेल र सिटौला पक्ष केन्द्रीय समिति बैठकमा अनुपस्थित

१४ फागुन, काठमाडौं । अनुशासन र निर्वाचन समिति सहमतिका आधारमा गठनको माग गर्दै नेपाली कांग्रेसका वरिष्ठ... पुरा समाचार

स्वास्थ्य बीमा देशव्यापी बनाउन संसदमा सार्वजनिक महत्वको प्रस्ताव

स्वास्थ्य बीमा देशव्यापी बनाउन संसदमा सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं: स्वास्थ्य बीमालाई देशब्यापी विस्तार गर्न माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ... पुरा समाचार

अष्ट्रेलियामा विद्यार्थीको भविष्य अन्यौल पार्ने कन्सल्टेसीमाथि छानबिन सुरु

अष्ट्रेलियामा विद्यार्थीको भविष्य अन्यौल पार्ने कन्सल्टेसीमाथि छानबिन सुरु

काठमाडौं: उज्ज्वल भविष्यको अभिलाशा बोकेर अष्ट्रेलिया गएका बिद्यार्थीको भविष्य अन्यौलमा परेको छ ।  अष्ट्रेलियामा ७ सय... पुरा समाचार

भारतले पाकिस्तानमा बर्सायो हजार किलो बम

भारतले पाकिस्तानमा बर्सायो हजार किलो बम

भारत प्रशासित काश्मिरको पुलवामा हमला भएको १२ दिनपछि भारतीय वायुसेनाले पाकिस्तानविरुद्ध ठूलो कारवाही गरेको छ ।... पुरा समाचार