Rajshow Bivag

कोरम नपुग्दा संसदीय सुनुवाई विशेष समितिको बैठक दोस्रो पटक स्थगित

Departmant of helth services

काठमाडौं: अनिवार्य उपस्थित हुन नेकपाले गरेको ह्विपका बाबजुद पनि संसदीय सुनुवाई समितिको हिजोको बैठक कोरम नपुगेर स्थगित भएको छ ।

समितिमा बहुमत भएको सत्तारुढ नेकपाले आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको थियो । तर हिजो दिउँसो २ बजेका लागि बोलाइएको संसदीय सुनुवाई विशेष समितिको बैठक कोरम नपुगेर अन्तिम समयमा स्थगित हुन पुग्यो ।

संसदिय सुनुवाइ समितिको बैठकमा कोरम पुग्न ८ जना सदस्य अनिवार्य उपस्थित हुनुपर्ने प्राबधान छ । प्रतिपक्षी दलको बिरोध भइरहेको समयमा सत्तापक्षकै सांसद अनुपस्थित भएपछि सुनुवाई समिति झनै अलमलिएको छ ।

मधेशी आयोगका प्रस्तावित अध्यक्ष डा. विजयकुमार दत्त र थारु आयोगका प्रस्तावित अध्यक्ष विष्णुप्रसाद चौंधरीको सुनुवाईका लागि बोलाइएको समितिको आईतबारको बैठक पनि कोरम नपुगेकै कारण स्थगित भएको थियो ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका ४ जना सांसदहरुले भने प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा संवैधानिक परिषदले बिभिन्न आयोगहरुको पदाधिकारी सिफारिस गरेकोमा असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गर्दै आएका छन् ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको पूर्णपाठसहित

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको पूर्णपाठसहित

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५३

  काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा...

नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस हुँदै

नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस हुँदै

वि.सं.२०८१ जेठ १ मंगलवार ०७:२१

  काठमाडौं: सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा...

नेपाली कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै

नेपाली कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:४७

  काठमाडौं: नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको...

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्रा सुरु

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्रा सुरु

वि.सं.२०८१ वैशाख ३० आइतवार ११:३९

  काठमाडौं: वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण...