YouTube Link

आईसीसी महिला विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै

Facebook Link

काठमाडौं: आईसीसी महिला विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । थाईल्याण्डमा जारी प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेल कुवेतविरुद्घ खेल्न लागेको हो ।

बैंककको एआईटी मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान पौने नौ बजे सुरु हुनेछ । नेपालका लागि कुवेतविरुद्धको खेल ग्लोबल छनोटमा स्थान बनाउन महत्वपूर्ण रहेको छ । सात राष्ट्र सम्मिलित छनोटमा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

पाँच खेल खेलेको नेपाल चार जितसहित ८ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । नेपालले आजको खेलमा कुवेतविरुद्घ फराकिलो जित निकाल्नु पर्नेछ । यता पाँच खेलमा शत प्रतिशत जितसहित १० अंक जोडेको थाइल्याण्ड शीर्ष स्थानमा रहेको छ । पाँच खेलमा चार जित निकाल्दै युएई अंक तालिकाको दोस्रो स्थानमा छ । थाइल्याण्ड र यूएईको खेल पनि आज नै हुनेछ ।

थाइल्याण्ड पराजित भएमा नेपाल र यूएईमध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् । तर, युएईले जितेको खण्डमा नेपाल नेट रन रेटमा पछि पर्न सक्नेछ । त्यसैले नेपाललाई आझको खेलमा फराकिलो जितको आवश्यकता रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...