YouTube Link

शिक्षा प्रणाली सुधार गर्ने सरकारको दावीमाथि प्रश्नै प्रश्न, निजी विद्यालयको शुल्क मनोमानी रोकिएन

Facebook Link

विद्यार्थी भर्नामा नीजि विद्यालयको मनोपोली यो बर्ष पनि हट्ने सङ्केत देखिदैन । नीजि विद्यालयले आफुहरुले मनपरि शुल्क लिएको पाए सरकारले कारवाहीको भागिदार हुने चेतावी दिही रहदा नियमनकारी सरकार भने स्थानिय तहमा शिक्षाको अधिकार गएको भन्दै कानमा तेल हालेर बसेको छ ।

काठमाडौं: नेपालमा दुईखाले शिक्षा नीति विद्यमान छन् । नीजि शिक्षा र सामुदायिक शिक्षा । त्यसो त नेपालको संविधानले विद्यालय शिक्षालाई अनिवार्य तथा निशुल्क हुने व्यवस्था गरेको छ । सामुदायिक विद्यालयको खस्कदो शैक्षिक अवस्था र नीजि विद्यालयलको मनपरि शूल्कको सिकार बनेका छन् विद्यार्थी र तिनका अभिभावक ।

सरकारले आगामी १० बर्षमा सामुदायिक विद्यालयको गुणस्तर निजी सरह पुर्याउने र नीजि विद्यालयको शुल्क सामुदायिक सरह बनाउने घोषणा गरेको छ । नीजि विद्यालयको मनपरी शुल्कबाट आजित अभिभावक भने त्यसमा विश्वस्त हुन सकेका छैन्न । भने आगामी शैक्षिक सतमा शुल्क समायोजन हुने कुरामा विश्वस्त हुन सकेका छैनन् ।

नीजि विद्यालयले आफूहरुले कानुनमा पाएको भन्दा कम शुल्क उठाउँदै आएको तर्क गर्छ । केही विद्यालयले चर्को शुल्क उठाँएकै आधारमा सम्पुर्ण विद्यालय दोषि नहुने र बढी शुल्क उठाँउनेको नियमन सरकारले गर्नु पर्ने तर्क उनीहरुको छ ।

दुवै शिक्षा प्रणालीलाई समान बनाउने उद्घघोष गरेको सरकार शुल्क समायोजनमा भने उदाशिन बनेको छ । मुलुकको पुन संरचना पश्चात विद्यालय शिक्षाको सम्पुर्ण अधिकार स्थानिय तहलाई गएको भन्दै यसको सम्पुर्ण जिम्मा स्थानिय तहले लिनु पर्ने तर्क शिक्षा मन्त्रीको छ ।

सरकार र व्यापसनको हानथापीले प्रत्यक्ष असर विद्यार्थी र अभिभावकमा पर्ने देखिन्छ । संविधानले नै व्यवसथा गरेको निशुल्क र अनिवार्य शिक्षा कार्यनोयनमा किन कठिनाई गम्भिर प्रश्न उठेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...