Health Ad
YouTube Link

‘सूर्यवंशी’ को फस्ट लूक आउट

Khanepani Dhal
Facebook Link

बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ को फस्ट लूक सार्वजनिक गरिएको छ । फिल्म युनिटले रिलिज मिति समेत घोषणा गर्दै फस्ट लूक सार्वजनिक गरेको हो ।

रोहित सेट्टीको निर्देशनमा बनेको यो फिल्म सन् २०२० मा ईदको मौकामा रिलिज हुँदैछ । अभिनेता अक्षय कुमारले फिल्मको रिलिज मिति तोक्दै सार्वजनिक गर्दै सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गरे । फिल्ममा अक्षय कुमार प्रहरीको भूमिकामा देखिएका छन् । उनी वीर सूर्यवंशीको भूमिकामा हुनेछन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

वि.सं.२०८१ फागुन ११ आइतवार ०९:३५

काठमाडौं: अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको...

हामीविरुद्ध भ्रामक प्रचारबाजी भयो: मह जोडी

हामीविरुद्ध भ्रामक प्रचारबाजी भयो: मह जोडी

वि.सं.२०८१ फागुन ८ बिहीवार ११:१०

काठमाडौं: वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुविरुद्ध...

‘मिसेस व्यूटी क्वीन नेपाल २०२५’ को ताज बर्षा कुवरले जितिन्

‘मिसेस व्यूटी क्वीन नेपाल २०२५’ को ताज बर्षा कुवरले जितिन्

वि.सं.२०८१ माघ २३ बुधवार १२:५२

काठमाडौं: व्यवसायी वर्षा कुँवरले 'मिसेस व्यूटी क्वीन नेपाल २०२५' को...

आजदेखि चौथौ संस्करणको फिल्म साउथ एसिया महोत्सव

आजदेखि चौथौ संस्करणको फिल्म साउथ एसिया महोत्सव

वि.सं.२०८१ मंसिर ६ बिहीवार ०८:५८

काठमाडौं: ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको...

विजय थापाको ‘शिव शंकर’ भजनको म्यूजिक भिडियो आउँदै

विजय थापाको ‘शिव शंकर’ भजनको म्यूजिक भिडियो आउँदै

वि.सं.२०८१ कात्तिक २७ मंगलवार ११:२३

काठमाडौं: गायक विजय थापाको स्वरमा रहेको 'शिव शंकर'भजनको म्यूजिक भिडियो...

अनुया तामाङले ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

अनुया तामाङले ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

वि.सं.२०८१ भदौ २ आइतवार १३:४२

काठमाडौं: ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी...