Health Ad
YouTube Link

हलिउडकै बहुप्रतिक्षित फिल्म ‘एभेन्जर्स ईन गेम’ले विश्वभर तहल्का मच्चाउँदै

Khanepani Dhal
Facebook Link

काठमाडौं: हलिउडकै बहुप्रतिक्षित फिल्म ‘एभेन्जर्स ईन गेम’ ले विश्वभर रेकर्ड बनाईरहेको छ । अप्रिल २६ बाट रिलिज भएको यस फिल्मले विश्वभर नै बक्स अफिसमा रेकर्ड राख्ने अनुमान गरिएको छ । हाल यस फिल्मले भारतमा पनि बक्स अफिसमा रेकर्ड राखेको छ ।

फिल्मले पहिलो दिन ५३.१० कलेक्सन गर्न सफल भएको छ । यसअघि आमिर खानको ठग्स अफ हिन्दुस्तानको रेकर्ड पनि ब्रेक गरिदिएको छ । आमिरको यस फिल्मले ५२.२५ करोड ग्रास कलेक्सन गरेको थियो । आमिरको रेकर्ड ‘एभेन्जर्स ईन गेम’ले ब्रेक गरेको छ ।

नेपालमा पनि ‘एभेन्जर्स ईन गेम’ ले नयाँ रेकर्ड बनाउने अनुमान गरिएको छ तर नेपालमा भने यसको कलेक्सन भने अहिलेसम्म सार्वजनिक भएको छैन । तर नेपालमा मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्स सहितका हलमा अहिलेसम्मकै विस्फोटक ओपनिङ भएको छ ।

उत्तर अमेरिकामा पहिलो साता तीन सय मिलियन डलर कमाउने अनुमान गरिएको छ । फिल्मले ‘स्टार वार्स’को रेकर्डलाई उछिनेको छ । फिल्मलाई दर्शकहरुले मात्र होईन समिक्षकहरुले समेत निकै रुचाएका छन् । फिल्ममा रोर्बट डाउनी जूनियर, क्रिस इवान्स, मार्क रफ्फालो, क्रिस हेम्सवर्थ, स्कारलेट जोहानसन, जोस ब्रोलिन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

वि.सं.२०८१ फागुन ११ आइतवार ०९:३५

काठमाडौं: अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको...

हामीविरुद्ध भ्रामक प्रचारबाजी भयो: मह जोडी

हामीविरुद्ध भ्रामक प्रचारबाजी भयो: मह जोडी

वि.सं.२०८१ फागुन ८ बिहीवार ११:१०

काठमाडौं: वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुविरुद्ध...

‘मिसेस व्यूटी क्वीन नेपाल २०२५’ को ताज बर्षा कुवरले जितिन्

‘मिसेस व्यूटी क्वीन नेपाल २०२५’ को ताज बर्षा कुवरले जितिन्

वि.सं.२०८१ माघ २३ बुधवार १२:५२

काठमाडौं: व्यवसायी वर्षा कुँवरले 'मिसेस व्यूटी क्वीन नेपाल २०२५' को...

आजदेखि चौथौ संस्करणको फिल्म साउथ एसिया महोत्सव

आजदेखि चौथौ संस्करणको फिल्म साउथ एसिया महोत्सव

वि.सं.२०८१ मंसिर ६ बिहीवार ०८:५८

काठमाडौं: ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको...

विजय थापाको ‘शिव शंकर’ भजनको म्यूजिक भिडियो आउँदै

विजय थापाको ‘शिव शंकर’ भजनको म्यूजिक भिडियो आउँदै

वि.सं.२०८१ कात्तिक २७ मंगलवार ११:२३

काठमाडौं: गायक विजय थापाको स्वरमा रहेको 'शिव शंकर'भजनको म्यूजिक भिडियो...

अनुया तामाङले ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

अनुया तामाङले ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

वि.सं.२०८१ भदौ २ आइतवार १३:४२

काठमाडौं: ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी...