YouTube Link

मिस युनिभर्स नेपाल २०२० को ताज अनिष्का शर्मालाई

Facebook Link

काठमाडौं: मिस युनिभर्स नेपाल २०२० को उपाधि अनिष्का शर्माले जितेकी छिन् ।

राजधानीमा आयोजित ग्रान्ड फिनालीमा पूर्व मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले शर्मालाई ताज लगाइदिइन् ।

अष्ट्रेलिया निवासी २४ वर्षिया शर्माले आफ्नो उत्तरबाट निर्णायकलाई खुशि पारेकी थिइन् ।

कोभिड–१९ पछि तपाइँले सिकेको एउटा पाठ के हो भनेर निर्णायकले सोधेका थिए ।

अनिष्काको जवाफ थियो ‘म कोभिड–१९ ले सिर्जना गरेको संकट फेस गर्न म जहिल्यै तयार छु । तर, यो संकटले अर्थतन्त्र महत्वपूर्ण हो भन्ने सिकाएको छ । यो कुरा ख्याल गरेर हामी अगाडि बढ्नुपर्छ ।’

जितसँगै अनिष्काले १० लाख नगद र मिस युनिभर्सको अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिने मौका पाउनेछिन् ।

आफूलाई शैक्षिक अभियन्ता पनि मान्ने शर्माले मिस फियर्सको सब–टाइटल पनि जितिन् ।

मिस नेपाल अमेरिका सुजिता बस्नेतले फस्ट–रनरअपको उपाधि जितिन् ।

नीनाकान्त मण्डलले सेकेन्ड रनरअपको उपाधि जितिन् । न्यान्सी खड्का फोर्थ रनरअप भइन् ।

फिनालीमा १८ जना सुन्दरीले भाग लिएका थिए ।

पूर्वमिस नेपाल माल्भिका सुब्बा, मेगा बैंककी सीइओ अनुपमा खुन्जेली, अभिनेत्री उषा रजक लगायत निर्णायकमा थिए ।

र यो पनि…

ताप्लेजुङको पाथीभरा क्षेत्रमा लागेको डढेलोका कारण दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान नष्ट

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...