YouTube Link

अनमोल केसी र नेपाल आइडल बुद्ध लामाबीच टीमअप

Facebook Link

काठमाडौं: नेपाल आइडल भएपछि सुस्ताएका बुद्ध लामा डान्स रियालिटी सो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ बाट चर्चामा आएका छन् ।

अभिनेता अनमोल केसी र नेपाल आइडल बुद्धले नयाँ फिल्मका लागि टीमअप गरेका छन् ।

सुपर काजल फिल्मसले निर्माण गर्ने नयाँ प्रोजेक्टमा मुख्य भूमिका अनमोलको हुनेछ । बुद्धले यही फिल्मबाट पार्श्व गायनमा डेब्यु गर्नेछन् ।

सुपर काजल फिल्मसले ‘पारस : द अनलक्की म्यान’ वा ‘एन्टीहिरो’मध्ये कुनै एउटा फिल्मको छायांकन चाँडै सुरु गर्दैछ ।

शनिबार सम्पन्न ‘डान्सिङ विथ द स्टार्स नेपाल’ नामक रियालिटी सोमा बुद्ध र उनकी जोडी केबिका खत्रीले फस्ट रनरअप उपाधी हासिल गरेका थिए ।

उक्त सोको फिनालीमा पुगेका अभिनेता एवं निर्माता भुवन केसीले बुद्ध र केबिकालाई अपकमिङ प्रोजेक्टमा अनुबन्धित गरिएको जानकारी गराएका थिए ।

भुवनका अनुसार बुद्धले एउटा गीत गाउनेछन् भने केबिकाले उक्त गीतलाई कोरियोग्राफ गर्ने छिन् ।

र यो पनि पढ्नुहोस्ः

राजनीतिक दल सम्बन्धीको अध्यादेश ल्याउने तयारीमा ओली
नेकपाका दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामविरूद्ध चेल्सीको जित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...