YouTube Link

ड्रग्सको मुद्दामा बलिउड नायिकाहरु दीपिका, सारा, श्रद्धा र रकुल

Facebook Link

एजेन्सीः बलिउड नायक सुशान्त सिंह राजपुतको निधनको छानविन ड्रग्सको मुद्दामा प्रवेश गरेसँगै यतिबेला सिंगो बलिउडलाई नै यसले प्रभावित बनाएको छ ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सको मुद्दामा जेलमा छिन् । उनीविरुद्धको छानविन जारी छ । यसैविच, ड्रग्सको मुद्दामा छानबिन गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोले चार जना बलिउडकर्मीलाई सोधपुछका लागि बोलाएको छ ।

जसमा नायिका दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान, रकुल प्रित जस्ता नाम चलेका नायिका छन् । यस्तै, नायिका दीपिका पादुकोणलाई सेप्टेम्बर २५, सारा अली खान र श्रद्धा कपुरलाई सेप्टेम्बर २६ तारिखमा सोधपुछका लागि एनसीबीले बोलाएको छ । बलिउडका यी नायिकाहरुले भारतमा प्रतिबन्धित ड्रग्स प्रयोग गरेको दाबी एनसीबीको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...