YouTube Link

पूर्वप्रधानान्यायाधीशदेखि उद्योगपतिसम्म म्यूजिक भिडियोमा

Facebook Link

काठमाडौं: नवलपरासी जिल्लाको पूर्व र पश्चिमको पहिचान झल्किने गरी म्युजिक भिडियोमा पूर्व प्रधानान्यायाधीस गोपाल पराजुलीदेखि उद्योगपति गिर्वाण चौधरीसमेतले अभिनय गरेका छन् ।

नवलपरासीका २६ जना गायक गायिकाको श्वरमा रहेको ‘हाम्रो नवलपरासी’ गीतमा धार्मिक पर्यटकीय स्थलहरुको चर्चा गरिएको छ ।

गीतमा नवलपरासी घर भएका पुराना गायक तेजबहादुर केसी, कृष्णसुधा ढुंगाना, प्रचण्डलाल बुढादेखि पछिल्लो पुस्ताका चर्चित गायक गायिकाहरु हेमन्त शर्मा, इन्दीरा जोशी, सिन्धु जलेसा, रमेशराज भट्टराई लगायतले श्वर दिएका छन् ।

हालै मात्रै सार्वजनिक गरिएको यो म्यूजिक भिडियोमा अभिनेता राजेश हमाल, टीका पहाडीका साथै जिल्लाका चिरपरिचित हस्तीहरुले अभिनय गरेका छन् ।

म्यूजिक भिडियोमा अधिवक्ता सपना प्रधान मल्ल, पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, राष्ट्रिय खेलाडी विमल घर्तीमगर, चलचित्र निर्देशक आकाश अधिकारीले अभिनय गरेका छन् ।

राजेश कुमारको शब्द संगीतमा तयार पारिएको म्यूजिक भिडियोमा जिल्लाभित्रका व्यक्तित्वहरूका साथै त्यहाँका पर्यटकीय, धार्मिकस्थलहरुलाई म्यूजिक भिडियोमा दृश्यांकन गरिएको छ ।

साथै स्थानीय धर्म, कला र संस्कृतिलाई समेत गीतका माध्यमबाट देखाउन खोजिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गीत तयार गरिएको गीत तथा संगीतकार श्रेष्ठले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...