YouTube Link

संगीतकार संघ नेपालले कलाकारलाई सहयोग गर्ने, सम्पर्कमा आउन आग्रह

Facebook Link

काठमाडौं: संगीतकार संघ नेपालले कलाकारलाई सहयोग गर्ने भएको छ । लामो समयदेखिको लकडाउनका कारण दैनिक गुजारा चलाउन असहज भएका कलाकारलाई संगीतकार संघ नेपालले सहयोग गर्ने भएको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण बिगत दुईमहिनादेखि देशभर लकडाउनमा छ । यतिखेर सिर्जनशील श्रम गरेर परिवार र आफू पालिदै आइरहेका श्रष्टा र कलाकारहरु पनि सबैभन्दा बढी मारमा पर्ने बर्गमा परेको छ । संगीतकार संघ नेपालका अध्यक्ष शान्तिराम राई भन्छन्- “हामी हाम्रो संस्थामार्फत बिहान बेलुका छाकटार्न कठिन भइरहेका र वर्षौंदेखि यस क्षेत्रको उन्नयनमा योगदान पुर्याइरहनुभएका हाम्रा सदस्य श्रष्टाकलाकारहरुलाई केही भए पनि सहयोग पुग्न सकोस भनेर यो हप्ता राहत स्वरुप उपहार प्याकेज प्रदान गर्ने निर्णय गरेका छौं ।”

राईले श्रष्टाहरुलाई अहिलेको बिषम परिस्थितिमा भोकै रहन नदिने योजना अनुसार सहयोग गर्न लागेको बताएका छन् । उनले अफ्ठ्यारोमा रहेका श्रष्ठालाई संघको सम्पर्कमा आउन समेत आग्रह गरेका छन् । संघले कलाकारहरुलाई सहयोग गर्न इच्छुक व्यक्ति र संघसंस्थाहरुलाई सहयोगका लागि आग्रह पनि गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...