Texas College
YouTube Link

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अर्जुन कुमारले दिए आवेदन

Facebook Link

काठमाडौं: रिक्त चलचित्र विकास बोर्डको अध्यक्षमा निर्माता अर्जुन कुमारले आवेदन दिएका छन् । शुक्रबार बोर्डको कार्यालय गोपीकृष्ण पुगेर उनले आवेदन दिएका हुन् । बोर्डले अघिल्लो साता अध्यक्ष पदका लागि १५ दिनको समयससीमा राखेर आवेदन आह्वान गरेको थियो ।

नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारका लागि आफूसँग पर्याप्त योजना रहेकाले आवेदन दिएको उनको भनाइ छ । उनले आफूले चलचित्र क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने र युवा पुस्तालाई आकर्षित गर्ने योजना आफूसँग रहेको बताए । भुवन केसी, दयाराम दाहाल, केपी पाठक, लय संग्रौला र सोहित मानन्धर पनि अध्यक्षका आकांक्षी हुन् । तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको मृत्यु भएपछि बोर्डको अध्यक्ष पद खाली छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

वि.सं.२०८२ पुस २५ शुक्रवार १६:१६

काठमाडौं: गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो जाडो...