YouTube Link

किसान लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत २९ गते

Facebook Link

काठमाडौं:  किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै चैत २९ गते सभा बोलाएको हो ।

 

चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । किसान लघुवित्त संस्थाको आफ्नै भवन लम्कीचुहा, कैलालीमा विहान ११ बजे सभा बोलाईएको हो । सभाले हकप्रद शेयर निष्कासनको प्रस्तावसँगै सञ्चालक समितिको भक्ता र सुविधा बृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम जारी पूँजीको १ बराबर १ को दरले हकप्रद जारी गर्ने, हकप्रद जारी पश्चात कम्पनीको जारी पूँजी, अधिकृत पूँजी र चुक्ता पूँजीमा वृद्धि हुने भएकाले सोही बमोजिम प्रवन्धपत्रमा संशोधन गर्ने प्रस्ताव सभाका लागि तय भएको छ ।

 

प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा कुनै विषय थपघट गर्न आवश्यक भएमा सोको जिम्वेवारी साथै अन्य कुनै संस्थालाई गाभ्ने गाभिने तथा प्राप्ती कार्यलाई निरन्तरता दिने र उपयुक्त संस्था खोजी लगाएतका सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।

यो पनि पढ्नुहोस् :

मिथिला लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत २९ गते

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...