Texas College
YouTube Link

सिटिजन्स बैंकको नाफा १ अर्ब ११ करोड

Facebook Link

 

काठमाडौं: सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ ।

जुन  अघिल्लो आर्थिक वर्षभन्दा २३.७२ प्रतिशत घटी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

आर्थिक वर्षको सोही अवधिमा  १ अर्ब बढी रहेको बैंकको वितरण योग्य मुनाफा गत असार मसान्तसम्ममा जम्मा ८२ करोड ३९ लाख रुपैयाँ रहेको छ। बैंकको खुद नाफासँगै वितरण योग्य नाफा पनि घटेको छ ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड रूपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा रकम बढेर ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ भने सेयरधनी कोषमा घटेर  ८७ करोड ७४ लाख रुपैयाँमा सीमित छ ।

समीक्षा अवधिमा ८८ अर्ब ५१ करोड रूपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब १६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।अघिल्लो आर्थिक वर्षमा बैंकले ७० अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

गत असार मसान्तमा बैंकको प्रतिसेयर आम्दानी घटेर १२.९२ रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको प्रतिसेयर आम्दानी १७.४९ रुपैयाँ रहेको थियो । त्यस्तै, हाल बैंकको मूल्य आम्दानी अनुपात १५.३१ गुणा रहेको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...