YouTube Link
नेपाली बजारमा हस्कभर्नाका दुई बाइक भित्रिय

नेपाली बजारमा हस्कभर्नाका दुई बाइक भित्रिय

काठमाडौं: नेपाली बजारमा डिजिटल माध्यमबाट हस्कभर्नाका दुई बाइक हस्कभर्ना ट्विन्स अर्थात भिटपिलेन २५० र स्भार्टपिलेन २५० […]

यती एअरलाइन्सद्वारा आन्तरिक हवाई सेवा सुरु

यती एअरलाइन्सद्वारा आन्तरिक हवाई सेवा सुरु

काठमाण्डौं: सरकारले सोमबारबाट एअरलाइन्स कम्पनीहरुलाई २५ प्रतिशतसम्म उडानको अनुमति दिएसंगै झन्डै ६ महिनापछि सोमबारबाट आन्तरिक हवाई […]

सिन्धु विकास बैंकद्वारा ठोकर्पामा २३ औं शाखा स्थापना

सिन्धु विकास बैंकद्वारा ठोकर्पामा २३ औं शाखा स्थापना

काठमाण्डौं: सिन्धु विकास बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकास्थित ठोकर्पामा […]

बजाजकाे मोटरसाइकल किन्दा ब्याज तिर्न नपर्ने

बजाजकाे मोटरसाइकल किन्दा ब्याज तिर्न नपर्ने

काठमाडौं: बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको […]

राष्ट्रिय वाणिज्य बैंककाे २४१ औं शाखा सञ्चालन

राष्ट्रिय वाणिज्य बैंककाे २४१ औं शाखा सञ्चालन

काठमाडौं: राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं ६ स्थित शाखा कार्यालय बिरेन्द्रनगर […]

मेगा बैंकले हकप्रदमा अवितरित शेयर लिलाम गर्ने

मेगा बैंकले हकप्रदमा अवितरित शेयर लिलाम गर्ने

काठमाडाैं:  मेगा बैंकले हकप्रदमा अवितरित १८ लाख ४० हजार ७  सय ३९ दशमलव ६३ कित्ता शेयर […]

गरिमा विकास बैंकद्वारा तीनवटा नयाँ शाखा कार्यालयहरु सञ्चालन

गरिमा विकास बैंकद्वारा तीनवटा नयाँ शाखा कार्यालयहरु सञ्चालन

काठमाण्डौ: गरिमा विकास बैंक लिमिटेडले आश्विन ४ गतेबाट काठमाण्डौ उपत्यकाभित्र विभिन्न स्थानमा एकैदिन तीनवटा शाखा कार्यालयहरु […]

ग्लोबल आइएमई बैंकद्वारा नयाँ नम्बर अपडेट गर्न आग्रह

ग्लोबल आइएमई बैंकद्वारा नयाँ नम्बर अपडेट गर्न आग्रह

काठमाडौं: ग्लोबल आइएमई बैंकले आफना ग्राहकहरूलाई प्रयोगमा नआएका मोबाईल नम्बर परिर्वतन गराउन आग्रह गरेको छ । […]

बैंक अफ काठमाण्डूकाे लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

बैंक अफ काठमाण्डूकाे लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं: बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गतेबाट लिलामी मार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयर […]

कामना सेवा विकास बैंकद्वारा सावाँ ब्याज रकम भुक्तानी लिन आग्रह

कामना सेवा विकास बैंकद्वारा सावाँ ब्याज रकम भुक्तानी लिन आग्रह

काठमाडौं: कामना सेवा विकास बैंक लिमिटेडले मुद्दती निक्षेप खाता भएका ग्राहहरुलाई सावाँ ब्याज रकम भुक्तानी लिन […]

प्रतिबन्धित नेटवर्किङ ब्यवसायबाट ठगीयको उजुरीमा वृद्दि

प्रतिबन्धित नेटवर्किङ ब्यवसायबाट ठगीयको उजुरीमा वृद्दि

काठमाडौं:  नेटवर्किङ धन्दा मुलुकमा प्रतिबन्धित भए पनि यसबाट ठगीमा परेको उजुरी आउन थालेको वाणिज्य तथा उपभोक्ता संरक्षण […]

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते हुने

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते हुने

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ। शुक्रबार […]