YouTube Link

प्रतिबन्धित नेटवर्किङ ब्यवसायबाट ठगीयको उजुरीमा वृद्दि

Facebook Link

काठमाडौं:  नेटवर्किङ धन्दा मुलुकमा प्रतिबन्धित भए पनि यसबाट ठगीमा परेको उजुरी आउन थालेको वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

नेपालभित्रै तथा विदेशमा रहेका नेपालीहरु समेतलाइ आबद्ध गरी ठगी गरेको र पुँजी अपचलन गरेको उजुरी  आउन थालेपछि गम्भीर  ध्यानाकर्षण भएको विभागले जनाएकाे छ ।

विभागले बिभिन्न सामान वस्तुकाे प्रत्यक्ष बिक्रिकाे नाममा गैरकानूनी रूपले नेटवर्किङ धन्दाबाट छिटो र धेरै पैसा पाइने प्रलोभनमा नपर्न  सर्वसाधारणलाई सचेत गराएको छ।

प्राप्त गुनासो र उजुरीका आधारमा विभागले केही व्यक्ति तथा कम्पनीहरुमा उपर जाँचबुझ थालेको र त्यस्ता गैरकानूनी व्यावसायिक काम कारबाही गरे/गराएमा कैद, जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेकाे विभागले जनाएकाे छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...