नेपालमा कोरोनालाई जित्नेको संख्या २,९५,३९५ जना पुग्यो
वि.सं.२०७८ वैशाख २४ शुक्रवार २०:५६
1.6K
shares
काठमाडौं: नेपालमा कोरोनालाई जित्नेको संख्या २ लाख ९५ हजार ३९५ जना पुगेको छ। यो दर कुल संक्रमितको ७८ दशमलब २ प्रतिशत हो।
हालसम्म कोरोना निको हुनेमा काठमाडौंकाका मात्र १ लाख १२ हजार ८०२ जना रहेका छन्। यस्तै ललितपुरमा १७ हजार ६३५ जना निको भएका छन् भने भक्तपुरमा ९ हजार ८२५ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
सामाजिक सन्जालमा भाइरल बन्यो प्रियंकाको तस्बिर
वि.सं.२०७८ वैशाख २४ शुक्रवार २०:५६


















