YouTube Link

सरकारले अग्नि नियन्त्रक विमान किन्ने

World Cup 2026
Facebook Link

काठमाडौं:   नेपाल  सरकारले हरेक वर्ष मुलुकभरका जंगलमा फैलिएको डढेलो नियन्त्रण बाहिर जान थालेपछि दीर्घकालिन समाधानका लागि अग्नि नियन्त्रक विमान किन्ने भएको छ ।

 

मन्त्रिपरिषद्को पछिल्लो बैठकमा अग्नि नियन्त्रक विमान (फायर फाइटर हेलिकोप्टर) किन्नेबारे छलफल भई प्रक्रिया अघि बढेको श्रोतले जनाएको छ ।

 

सरकारले विमान कुन देशबाट किन्ने लगायत यसका खरिद प्रक्रियाबारे नियमसंगत ढंगले अघि बढ्ने छ । सो विमान नेपाली सेनामार्फत अग्नि नियन्त्रणमा प्रयोग गरिने भएको छ ।

 

फायर फाइटर विमान चैत, वैशाख, जेठ र असार ४ महिना अग्नि नियन्त्रणका लागि प्रयोग गर्ने र बाँकी समय अन्य व्यावसायिक प्रयोजनमा लगाउन सकिनेबारे छलफल भएको छ ।

 

यो पनि पढ्नुहोस् :

ओखलढुंगा जिप दुर्घटनामा तीन जनाको मृत्यु

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्रीलाई बुझायो रास्वपाले भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव

गृहमन्त्रीलाई बुझायो रास्वपाले भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव

वि.सं.२०८० जेठ ६ शनिवार ११:४४

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सांसद सुमना श्रेष्ठले संसदमा...

एभरेष्ट बैंकको खाताबाट डेढ करोड चोरी

एभरेष्ट बैंकको खाताबाट डेढ करोड चोरी

वि.सं.२०८० जेठ ६ शनिवार १०:३४

  विराटनगर: एभरेष्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक...

एउटै रुखमा झुण्डिएर तीन किशोरीले गरे आत्महत्या

एउटै रुखमा झुण्डिएर तीन किशोरीले गरे आत्महत्या

वि.सं.२०७९ साउन ८ आइतवार ११:३१

झापा : झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०७९ साउन ८ आइतवार १०:३५

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दैछ ।...

शेखरले पोखे आईजीपी नियुक्तिमा असन्तुष्टि

शेखरले पोखे आईजीपी नियुक्तिमा असन्तुष्टि

वि.सं.२०७९ वैशाख १८ आइतवार १६:१६

  काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल प्रहरीको...

आफूभन्दा जुनियलाई आईजीपी बनाएपछि दुई एआईजी रुष्ट

आफूभन्दा जुनियलाई आईजीपी बनाएपछि दुई एआईजी रुष्ट

वि.सं.२०७९ वैशाख १८ आइतवार १४:४३

    काठमाडौँ । आफूभन्दा कनिष्ठलाई सरकारले आईजीपी बनाएपछि दुई...