YouTube Link

गृहमन्त्रीलाई बुझायो रास्वपाले भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव

Facebook Link

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सांसद सुमना श्रेष्ठले संसदमा दर्ता गरेको भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाइएको छ ।

सभापति रवि लामिछानेसहितका सांसद शुक्रबार मन्त्रालय पुगेर नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गरेका छन् । ‘हाम्रो पार्टीको एजेन्डा भनेकै भ्रष्टाचारी र बेथितिको अन्त्य हो,’ प्रस्ताव बुझाउँदै लामिछानेले भने, ‘भ्रष्टाचारको फाइल खोलिनु सुखद हो । अहिले भइरहेको छानबिन निष्पक्ष होस् । यस विषयमा हाम्रो पार्टीले संसद्मा संकल्प प्रस्तावसमेत दर्ता गरिसकेको छ । त्यसमा सहयोग गरिदिनुहुनेछ भन्ने अपेक्षा छ ।’

जवाफमा गृहमन्त्री श्रेष्ठले छानबिन निष्पक्ष हुनेमा ढुक्क रहन आश्वासन दिए । ‘दबाब र प्रभावभन्दा बाहिर आएर मैले काम गर्ने वातावरण सिर्जना गरिसकेको छु,’ उनले भने, ‘भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्नेमा म आफैँ प्रस्ट छु । नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष रूपमा छानबिन अघि बढाएका छौँ । यो निष्पक्ष नै हुन्छ । ढुक्क हुनुस् ।’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...