YouTube Link

अमेरिकी विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत वर्खास्त

Facebook Link

एजेन्सी: अमेरिकी विमान निर्माता कम्पनी बोइङ प्रमुख कार्यकारी अधिकृत डेनिस मुलेनवर्गलाई वर्खास्त गरेको छ । बोइङको बोर्डले मुलेनवर्गलई पदबाट हटाउने निर्णय गरेको हो । केही दिनअघि मात्र आफ्ना उत्पादन तत्कालका लागि बन्द गर्ने निर्णय गरेको कम्पनीले प्रमुख कार्यकारी अधिकृत समेत हटाएको छ ।

पाँच महिनाको अन्तरालमा इन्डोनेसिया र इथियोपियामा दुई वटा बोइङ दुर्घटनाग्रस्त भएपछि विमानको सुरक्षाको विषयमा सर्वत्र आलोचना भएको थियो । कम्पनीले यस वर्ष मात्र पाँच वटा बोइङ बिक्री गर्ने तयारी गरेको थियो । बोइङले कम्पनीका अध्यक्ष डेविड कोलहन आगामी जनवरीदेखि मुख्य कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्ने बताइएको छ । बोइङले बोर्ड सदस्यहरुको जिम्मेवारी हेरफेर गरेकाले आगामी दिनमा आफ्नो व्यापारिक विश्वशनियता पुनः कायम राख्ने विस्वाससमेत व्यक्त गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...