YouTube Link

जापानको ओसाकामा अमेरिकी राष्ट्रपति र चिनियाँ समकक्षीबीच भेटवार्ता हुँदै

Facebook Link

एजेन्सी: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ समकक्षी सि चिन फीङबीच आज जापानको ओसाकामा भेटवार्ता हुँदै छ । जापानको ओसाकामा आयोजित जी ट्वान्टी सम्मेलनको अन्तिम दिन आज दुई नेताबीच भेटवार्ता हुने भएको हो ।

व्यापार युद्ध जारी रहँदा ट्रम्प र सिबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । वार्तापछि व्यापार विवाद मत्थर हुने अपेक्षा समेत गरिएको छ । पछिल्लो वर्ष अमेरिकाले २ सय ५० अर्ब डलर बराबरका चिनियाँ सामानमा अतिरिक्त कर लगाएपछि यि दुई देशबीच व्यापार विवाद चुलिएको हो । अमेरिकी कदम विरुद्ध चीनले पनि १ सय १० अर्ब बराबरका अमेरिकी सामानमा अतिरिक्त कर लगाएको थियो । बेइजिङले इतिहासकै सवैभन्दा ठुलो व्यापार युद्ध अमेरिकाले शुरुवात गरेको आरोप लगाएको छ ।

व्यापार युद्धका कारण दुइ मुलुकका साथै विश्व अर्थतन्त्रमा पनि नकरात्मक प्रभाव परेको छ । यसैबीच जि ट्वान्टी सम्मेलनको दोश्रो दिन आज चीन र अमेरिकाबीचको व्यापार युद्ध, इरान र खाडी देशमा चर्किएको तनाब लगायत विषयले प्रवेश पाउने बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...