YouTube Link

भेनेजुएला माथि नाकाबन्दी लगाउने अमेरिकाको घोषणा

World Cup 2026
Facebook Link

एजेन्सी: अमेरिकाले भेनेजुएला माथि थप नाकाबन्दी लगाउने घोषणा गरेको छ । राष्ट्रपति निकोलस मदुरोका २९ वर्षीया छोरा निकोलस इर्नेष्टो मदुरो विरुद्ध नयाँ प्रतिबन्ध लगाउने घोषणा अमेरिको छ ।

इर्नेष्टो मदुरो संबैधानिक संसदका एक सदस्य पनि हुन् । नयाँ प्रतिबन्ध अनुसार इर्नेष्टो मदुरोको अमेरिकामा रहेका सम्पत्ती रोक्का र अमेरिकी कम्पनीलाई उससँग कारोबार गर्न रोक लगाइएको छ । शुक्रबार अर्थमन्त्री स्टिभ म्नुचिनले पिताको अवैधानिक शासनलाई सहयोग गरेवापत इर्नेष्टो मदुरोलाई सजाय स्वरुप प्रतिबन्ध लगाउने निर्णय भएको जानकारी दिएका छन् ।

भेनेजुएलाका जनता माथि दमन र तानाशाही शासनका लागि महत्वपुर्ण भुमिका इर्नेष्टो मदुरो र केहि अधिकारी रहेको पनि उनले बताए । आर्थिक संकट झेलिरहेको भेनेजुएलामा विपक्षी नेताले गत जनवरीमा अन्तरिम राष्ट्रपति घोषणा गरेपछि सक्ती संघर्ष चुलिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...