YouTube Link

स्पेनले ३७ खेलसम्मको अपराजित इटालीलाई पूर्णविराम दियो

फेरान टोरेसकाे दुइ गाेलकाे मद्दतले

World Cup 2026
Facebook Link

एजेन्सीः स्पेनले ३७ खेलसम्मको अपराजित इटालीको यात्रालाई पूर्णविराम लगाइदिएको छ ।

सन् २०१८ को विश्ब कप फुटबल खेलमा क्वालिफाइन हुन असफल भएको ईटालीले हल अन्तर्राष्ट्रि खेलमा अपराजित रहेर विश्व रेकर्ड बनाएको छ ।

गत राति भएको युईएफए नेशन्स फुटबल लिग खेलमा इटालीलाई रोक्ने क्रममा स्पेनले सेमिफाइनलमा उसकै घरमा २–१ गोलले स्तब्ध पारेको हो ।

यो जितसँगै स्पेन नेशन्स कपको फाइनलमा प्रवेश गरेको छ ।

स्पेनका लागि फेरान टोरेसले १७ औं मिनेटमा गोल गर्दै स्पेनलाई पहिलो अग्रता दिलाएका थिए ।

त्यसतै ४५ औं मिनेटको अन्तिम समयमा फेरान टोरेसले व्यक्तिगत दोस्रो तथा टिमको अग्रता दोब्बर गोल गरेका थिए ।

इटालीका लागि लियोनार्दो बुनुचीले ४२ औं मिनेटमा रातो कार्ड पाएका थिए ।

पहिलो हाफमा नै ईटालीका महत्वपूर्ण खेलाडीले रातो कार्ड पाउदै मैदान छाडेका थिए ।

दश खेलाडीमा समेटीएको इटाली निकै दबाबमा परेको थियो ।

खेलको ८३औ मिनेटामा लरेन्जो पेलेग्रिनीले इटालीका लागि एक गोल फर्काए ।

ईटालीको लागि उत्त गोल बराबरीको लागि पनि पर्याप्त हुन सकेन ।

अन्ततः इटालीले कीर्तिमानी जितलाई थप खेलसम्म लम्ब्याउन सकेन ।

११ सेप्टेम्बर २०१८ मा पोर्चुगलसँग पराजित भएयता इटालीले लगातार ३७ खेलसम्म कुनै खेल नहारी विश्व रेकर्ड बनाएको थियो ।

स्पेनले ३७ खेलसम्मको इटालीको विश्वरेकर्ड बनाउनु अघि स्पेन र ब्राजिलले ३५ खेलसम्म कुनैमा नहारी विश्वरेकर्ड आफ्नो नाममा लेखाएका थिए ।

यही वर्षको युरो विजेता इटालीले यी दुई देशको नाममा रहेको कीर्तिमान केही समय अघि मात्रै तोडेको थियो ।

यो पनि पढ्नु होस्ः

तेस्रो गोलबजार उप–प्रमुख राष्ट्रिय कराँते प्रतियोगिताको तयारी पुरा

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...