YouTube Link

युरोकपको नकआउट चरण आजदेखि सुरु

Facebook Link

एजेन्सीः युरोकपको नकआउट चरण आजदेखि सुरु हुँदैछ ।

विभिन्न ११ शहरमा जारी प्रतियोगिताको पहिलो चरणबाट १६ टोलीले प्रिक्वार्टरमा पुग्न सफल भएका छन् ।

युरोकपमा सहभागी २४ राष्ट्रको टोलीलाई ६ समूहमा विभाजन गरी लिग चरणबाट शीर्ष दुई र

उत्कृष्ट नतिजा भएका चार टोलीले अन्तिम १६ प्रवेश गरेका छन् ।

८ टोली भने समूह चरणबाटै बाहिरिसकेका छन् ।

युरोकपको पहिलो चरणको समूह ‘ए’बाट इटाली, वेल्स र स्वीट्जरल्यान्डले नकआउट चरणमा स्थान बनाएका छन् ।

त्यस्तै, समूह ‘बी’बाट बेल्जियम र डेनमार्क तथा ‘सी’बाट नेदरल्यान्ड्स, अस्ट्रिया र युक्रेनले

नकआउटमा स्थान बनाउँदा समूह ‘डी’बाट इङ्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक छनोट भएका छन् ।

समूह ‘ई’बाट स्वीडेन र स्पेन तथा समूह ‘एफ’बाट फ्रान्स जर्मनी र पोर्चुगलले नकआउटमा स्थान बनाएका छन् ।

क्वार्टरफाइनल प्रवेशका लागि आज राति हुने खेलमा ९स्४५ बजे वेल्स र डेनमार्कले एक अपासमा प्रतिशपर्धा गर्ने छन् ।

त्यस्तै, राति १२स्४५मा हुने खेलमा इटाली र अस्ट्रिया भिड्नेछन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/sports/25814.html

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...