YouTube Link

गाब्रियल र रहिम स्ट्रलिङको गोलमा म्यानचेष्टर सिटीको जित

World Cup 2026
Facebook Link

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले गाब्रियल र रहिम स्ट्रलिङको गोलमा महत्वपूर्ण जित हात पारेको छ ।

बुधबार राती भएको खेलमा सिटीले बर्नलीलाई २–० गोल अन्तरले हराएको हो ।

सिटीलाई जिताउन गाब्रियल जिसस र रहिम स्ट्रलिङले गोल गरे ।

दुवैले पहिलो हाफमा गोल गरेका हुन् ।

जितसँगै सिटी २१ खेलबाट ४७ अंकसहित शीर्ष स्थानमा कायमै छ ।

एक खेल बढी खेलेको दोस्रो स्थानको म्यानचेष्टर युनाईटेडको भने ४४ अंक छ ।

बर्नली भने २२ अंकसहित रेलिगेसन जोनभन्दा एक स्थान माथि छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%af%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%85%e0%a4%9d%e0%a5%88-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%aa%e0%a5%80%e0%a4%8f/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

वि.सं.२०८३ जेठ ५ मंगलवार ०८:४५

एजेन्सीः विश्वकप खेल्नका लागि नेयमारसहित ब्राजिलको २६ सदस्यीय टोलीको घोषणा...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...