YouTube Link

पीएसजीको जित शीर्ष स्थानको लिललाई पछाउदै

World Cup 2026
Facebook Link

एजेन्सी: फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएजी) को जित शीर्ष स्थानको लिललाई पछाउदै ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा पीएसजीको जितमा एन्जल डि मारिया, पाब्लो साराविया र केलियन एमबाप्पेले गोल गरे ।

पार्क द प्रिन्सेसमा पीएसजीले खेलको १८औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लिएको थियो ।

३६औं मिनेटमा पाब्लो सारावियाले डि मारियाको पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

६३औं मिनेटमा केलियन एमबाप्पेले लियान्द्रो ड्यानियल पारेडेसको पासमा गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे ।

यो जितसँगै पीएसजी २३ खेलबाट ४८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

पीएसजी शीर्ष स्थानको लिलसँग ३ अंकले तथा दोस्रो स्थानको लियोनसँग १ अंकले पछि छ ।

पराजित निम्स १५ अंक जोडेर पुछारमा छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%97%e0%a4%be%e0%a4%ac%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%b2-%e0%a4%b0-%e0%a4%b0%e0%a4%b9%e0%a4%bf%e0%a4%ae-%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%b2%e0%a4%bf%e0%a4%99/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

वि.सं.२०८३ जेठ ५ मंगलवार ०८:४५

एजेन्सीः विश्वकप खेल्नका लागि नेयमारसहित ब्राजिलको २६ सदस्यीय टोलीको घोषणा...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...