YouTube Link

हलिउडकै बहुप्रतिक्षित फिल्म ‘एभेन्जर्स ईन गेम’ले विश्वभर तहल्का मच्चाउँदै

Facebook Link

काठमाडौं: हलिउडकै बहुप्रतिक्षित फिल्म ‘एभेन्जर्स ईन गेम’ ले विश्वभर रेकर्ड बनाईरहेको छ । अप्रिल २६ बाट रिलिज भएको यस फिल्मले विश्वभर नै बक्स अफिसमा रेकर्ड राख्ने अनुमान गरिएको छ । हाल यस फिल्मले भारतमा पनि बक्स अफिसमा रेकर्ड राखेको छ ।

फिल्मले पहिलो दिन ५३.१० कलेक्सन गर्न सफल भएको छ । यसअघि आमिर खानको ठग्स अफ हिन्दुस्तानको रेकर्ड पनि ब्रेक गरिदिएको छ । आमिरको यस फिल्मले ५२.२५ करोड ग्रास कलेक्सन गरेको थियो । आमिरको रेकर्ड ‘एभेन्जर्स ईन गेम’ले ब्रेक गरेको छ ।

नेपालमा पनि ‘एभेन्जर्स ईन गेम’ ले नयाँ रेकर्ड बनाउने अनुमान गरिएको छ तर नेपालमा भने यसको कलेक्सन भने अहिलेसम्म सार्वजनिक भएको छैन । तर नेपालमा मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्स सहितका हलमा अहिलेसम्मकै विस्फोटक ओपनिङ भएको छ ।

उत्तर अमेरिकामा पहिलो साता तीन सय मिलियन डलर कमाउने अनुमान गरिएको छ । फिल्मले ‘स्टार वार्स’को रेकर्डलाई उछिनेको छ । फिल्मलाई दर्शकहरुले मात्र होईन समिक्षकहरुले समेत निकै रुचाएका छन् । फिल्ममा रोर्बट डाउनी जूनियर, क्रिस इवान्स, मार्क रफ्फालो, क्रिस हेम्सवर्थ, स्कारलेट जोहानसन, जोस ब्रोलिन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...