YouTube Link

८ सय वर्षपछि बृहस्पति र शनि नजिक देखिँदै

World Cup 2026
Facebook Link

काठमाडौं: अंग्रेजी क्यालेन्डरको अन्तिम महिनाको २१ तारिख अर्थात् डिसेम्बर २१ को रात वर्षकै सबैभन्दा लामो हुन्छ ।

यो दिन विश्वभरका खगोल वैज्ञानिकको नजर आकाशतिरै केन्द्रित हुन्छ ।

यसै क्रममा आज (सोमबार) राति आकाशमा सौर्यमण्डलका दुई ठूला ग्रह बृहस्पति र शनि लभग ८ सय वर्षपछि नजिक देखिँदैछ ।

अन्तरीक्षमा बृहस्पति र शनि वास्तवमा करोडौं किलोमिटर टाढा हुनेछन् । तर पृथ्वीबाट हेर्दा यी दुई ग्रह एकदमै नजिकै देखिने छन् ।

दुवै ग्रहको मिलनलाई महा-संयोजन (ग्रेट कन्जक्सन) भनिएको छ ।

यसअघि सन् १६२३ मा पनि यी दुई ग्रहहरू नजिकिएका थिए ।

तर, आज रातमा नजिक भने यी ग्रहहरू ८ सय वर्षपछि देखिने भएका हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:१३

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट...

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:५५

काठमाडौं: दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका...

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

वि.सं.२०८२ साउन २८ बुधवार १०:१०

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक...

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...