फिफा विश्वकप र एशिया छनोटको दोस्रो चरणका खेल तालिका सार्वजनिक
वि.सं.२०७७ कात्तिक २७ बिहीवार १८:५१
2.9K
shares
काठमाडौं: एसियन फुटबल महासंघ (एएफसि) ले फिफा विश्वकप छनौट र एसियन कप छनौटको दास्रो चरणको बाँकी खेलको समय तालिका सार्वजनिक गरेको छ । मलेसियको क्वालालम्पुरमा बसेको एएफसिको भर्चुल बैठकले बाँकी खेल जुन १५ सम्मा सक्ने निर्णय गरेको छ ।
अक्टोबर र नोभेम्बरमा सञ्चालन गर्ने भनिएको छनोट खेल हल विश्व भरि फैलिएको कोभिड –१९ सरुवा रोग महामारीले गर्दा स्थगित थियो । छनौट खेल अन्र्तगत अब बाँकी म्याच डे ७ र ८ का खेल मार्च तथा म्याच डे ९ र १० का खेल जुनमा हुनेछन् ।
वि.सं.२०७७ कात्तिक २७ बिहीवार १८:५१



















