YouTube Link

बंगालदेश पुगेका एक नेपाली फुटबलरमा कोरोना संक्रमण

Facebook Link

काठमाडौंः दुई मैत्रिपुर्ण खेलखेलको लागि बंगालदेश पुगेका एक नेपाली फुटबलरमा कोरोना संक्रमण भएको छ ।

पछिलो पटक ढाकामा बुधवार गरिएको पीसिआर परिक्षणमा एक नेपाली खेलाडीमा कोरोना पोजेटिभ देखिको अखिल नेपाल फुटबल संघ (एन्फ) स्रोेतले जनाएको छ ।

उक्त परिक्षणमा बाकी खेलाडीको रिर्पाट नेगेटिभ आएको छ, एन्फा स्रोतले जनाए अनुसार पोजेटभि देखिएको खेलाडीलाई छुट्टै राखिएको छ भने खेलाडीमा कुनै लक्ष्ण देखिएको छैन ।

यसपट राष्टिय टिममा नया अनुहार आठ जना परेका छन । नेपालमा प्रशिक्षणको क्रममा ७ खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो ती सबै खेलाडी राष्टिय टिमबाट बाहिरिएका थिए भने रोहित चन्द प्रशिक्षणको क्रममा घाईते भएकोले बंगलादेश जना पाएन्न ।

अन्तर्राष्टिय मैत्रिपुर्ण खेल अन्र्तगत नेपाल र बंगलादेश बिचको पहिलो खेल शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा नेपाली समयअनुसार दिउसो ३ः४५ बजे सुरु हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...