YouTube Link

स्थापना दिवसको अवसर पारेर मन्दिर सरसफाई

Facebook Link

चितवन : नेपाल प्रहरीको ६५औं प्रहरी दिवस असोज ३० गते मनाउँदैछ । प्रहरी दिवस नेपाल प्रहरीले विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

यसैबीच चितवव भण्डारास्थित इलाका प्रहरी कार्यालय चितवनले पनि प्रहरी दिवस का अवसरमा राप्ती नगरपालिका ४ भाङबारीस्थित शिव मन्दिर परिसर सरसफाई गरेको छ ।

ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक राजिव गिरीको नेतृत्वमा उक्त शिव मन्दिर सरसफाई गरिएको हो । प्रहरी निरीक्षक गिरीका अनुसार आफ्नो संगठनको दिवसका अवसरमा केही उदारणीय काम गर्ने थालनी स्वरुप यो उक्त कार्यक्रम गरिएको हो ।

मन्दिर सरसफाई कार्यक्रममा १० जना प्रहरी कर्मचारी र स्थानीय व्यक्तिहरुको सहभागिता रहेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...