नेपाल इन्भेष्टमेन्ट बैंकको विषेश साधारणसभा असोज २८ गते
वि.सं.२०७७ असोज २१ बुधवार २२:३४
1.5K
shares
काठमाडौं: नेपाल इन्भेष्टमेन्ट बैंकको विषेश साधारणसभा यहि असोज २८ गते गर्ने भएको छ ।
बैंकको असोज ७ गते बसेको सञ्चालक समितिको ५३५ औं बैठकले विषेश साधारण सभा गर्ने निर्णय गरेकाे हाे ।
नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्प्रेस फाइनान्सबीच एक आपसमा गाभ्ने/गाभिने सम्झौता भैसकेकाले २८ गतेहुने विषेशसाधारण सभाले उक्त सिटी एक्प्रेस फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्ने जनाएकाे छ । बैंकले विषेश साधारणसभा वेविनार मार्फत गर्ने बताएको छ ।

वि.सं.२०७७ असोज २१ बुधवार २२:३४




















