YouTube Link

बन्दाबन्दी खुलेपछि नेपाली चलचित्र जुर्मुराउँदै, १८ वटा चलचित्र दर्ता

Facebook Link

काठमाडौं: बन्दाबन्दीका कारण सुनसान बनेको चलचित्र क्षेत्र विस्तारै चलायमान र जुर्मुराउँदै गएको छ ।

चलचित्र क्षेत्रले गति लिन थालेको उदाहरण पछिल्लो समयमा सुरु भएका चलचित्र सम्बन्धी कार्यक्रमले पनि बुझ्न सकिन्छ । चलचित्र क्षेत्र सुचारु गर्न चलचित्र क्षेत्रका संघसंस्थाले पहल पनि गरिरहेका छन् ।

यसैबीच, साउन यता चलचित्र विकास बोर्डमा निर्माणका लागि १८ वटा चलचित्र दर्ता भएका छन् । चलचित्र विकास बोर्डले दिएको जानकारी अनुसार, साउनदेखि आजका मितिसम्म १८ वटा डिजिटल, एक वटा वृत्तचित्र, ८ वटा विज्ञापन निर्माणका लागि बोर्डमा नाम दर्ता गरिएको छ ।

यस्तै, ३ वटा चलचित्रका निर्माताले नाम परिवर्तनका लागि निवेदन दिएका थिए । चलचित्र विकास बोर्डमा दर्ता भएका चलचित्रहरुमा ‘लकडाउन, चिसो मान्छे, लक्ष्य जिन्दगीको, सत्यम्, किन रुन्छ मेरो मन, तिमी विना, संक्रमण, उद्देश्य, गुरु आमा, कृष्ण लिला’ लगायतका छन् ।

चलचित्र विकास बोर्डमा चलचित्र दर्ताका लागि निवेदन दिन जानेहरु बढेको बताइएको छ । यस्तै, चलचित्र विकास बोर्डमा नाम दर्ता नगरेपनि चलचित्र निर्माणका लागि काम भने सुरु भैसकेका छन् । यसैले, पनि सरकारले चलचित्र छायांकन तथा प्रदर्शनलाई अनुमती दिएसँगै चलचित्रको गतिविधी बढ्ने निश्चित छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...