YouTube Link

राष्ट्रिय आविष्कार केन्द्रको अर्काे चमत्कारी काम

Facebook Link

काठमाडौं: महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र नेपालकै पहिलो आविष्कार संस्था हो । यो आविष्कार केन्द्रले कोरोना भाइरस (COVID-19) रोकथाम तथा नियान्त्रणका लागि विभिन्न महत्पूर्ण काम गर्दै आएको छ जस्तो– माक्स, स्वाब संकलन गर्ने सुई, पीपीइ लगायतका सामाग्रीहरु निर्माण गरिसकेर, जिम्मेवारी बहन गर्ने हरेक व्यक्ति तथा संघ–संस्थालाई वितरण गरिसकेको छ । अहिले फेरि– कोरोना संक्रमित बिरामीलाई अस्तालसम्म सुरक्षित तरिकाले पु¥यान मिल्ने बाकस निर्माण गरिसकेको जानकारी केन्द्रका संस्थापक महाविर पुन बताउनु हुन्छ । यसबाट बिरामीहरुलाई सुरक्षित तरिकाले एम्बुलेन्समा राखी ओसारपसार गर्न सकिने जानकारी प्राप्त भएको छ । यस बाकसमा बाहिरको हावा भित्र पठाउनको लागि प्वाँल राखिएको छ भने भित्रको हावा बाहिर फ्याँक्ने प्वाँलमा एन ९५ फिल्टर राखिएको छ । जसले गर्दा बिरामीलाई श्वासप्रश्वासमा कुनै पनि वाधा उत्पन्न नहुने कुरा बताउनु भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...